this shall pass away,
fear not-
for togetherness

कहिले कहिन दिक्क लाग्छ,
हारले छताछुल्ल हुन्छु,
डरले भागी हिन्द्छु-
लद्छु, गुल्तिन्छु, रुन्छु-
फेरी साहास साथ्
अफुले आफुलाई नै भन्छु,
“एक्दिन तेरो दिन आउंछ”
मलाई विस्वस् छ
त्यो दिन आउंछ ।

At the worst condition you can be,
this is the best thing i can do-
love

पानी पर्दै छ,
चत्यङ चर्किन्दै छ,
चिसो छ रात,
अनी याद छ, आस छ-
तिमी काहा छौ?

बतसियेको रात,
गर्जिएको आकाश,
दर्किएको पानी-
आनि त्यो पितम्बरी फूलको बोट ।

I fall like mad,
inconsistent and unaware-
like rain

Incomplete City

Striped and patterned walls,
double grilled windows,
old fungus houses,
either busy or lazy-
Birgunj city.